नश्लवादीको झुण्डले मधेशी र थारूलाई बहिष्कार गरे, प्रतिकार गर्छौः सिके राउत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नश्लवादीको झुण्डले मधेशी र थारूलाई बहिष्कार गरे, प्रतिकार गर्छौः सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले शासक वर्गले मधेशी र थारुलाई राज्यबाटै बहिस्करण गरेको आरोप लगाएका छन् ।

सामाजीक सञ्जाल मार्फत राउतले यस्तो आरोप लगाएका हुन् । मन्त्रिपरिषद विस्तार गर्दा रोजेको मन्त्रालय नपाएपछि रुष्ट भएका राउतले मधेशले यसको सशक्त प्रतिकार गर्ने पनि चेतावनी दिएका छन् ।

उनले मधेशी र थारुहरुलाई यो देश तिम्रो होइन भन्ने सन्देश दिएको भन्दै अधिकार खोसेर दमन र शोषण गर्न शासकहरू अगाडि बढेको पनि उल्लेख गरेका छन् ।

उनले आफूहरूका लागि आन्दोलनको विकल्प खुला रहेको भन्दै शोषित रहुन्जेल धरतीमा तुफान रहिरहने भनेका छन् । सड्क र आन्दोलनको विकल्प आफुहरुसँग सँधै खुल्ला रहने भन्दै मधेशले यसको प्रतिकार गर्ने बताएका छन् ।

राउतले आफ्नो र रेशम चौधरीको तस्विर राख्दै सामाजिक सञ्जालमा यस्तो लेखेका छन्ः

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);