नेपालका राजनीतिक दल म्याद सकिएको औषधी जस्तै : सिके राउत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेपालका राजनीतिक दल म्याद सकिएको औषधी जस्तै : सिके राउत

काठमाडौं, १३ माघ । जनमत पार्टीका केन्द्रिय अध्यक्ष सिके राउतले नेपालमा रहेका राजनैतिक दलहरुलाई म्याद सकिएको औषधीको संज्ञा दिनु भएको छ ।

जनमत पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै राउतले नेपाली कांग्रेस, नेकपा र मधेसको राजनीति गरेका समाजवादी, राष्ट्रिय जनता पार्टी लगायत पार्टी म्याद सकिएको औषधी सरह रहेको बताउनु भयो ।

मधेश आन्दोलनमा मारिएका मधेशी शहिद र आम मधेशी जनताको मुख्य माग अहिले पनि पुरा नभएको बताउँदै राउतले अहिलेका मधेशवादी पार्टीले शहिदहरुको बलिदानको मोलतोल गरेको आरोप लगाउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);