बुथ कब्जा भएको सिके राउतको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

बुथ कब्जा भएको सिके राउतको आरोप

काठमाडौं, १० वैशाख । बारा २ मा जारी उपनिर्वचनमा २ मतदान केन्द्रमा बुथ कब्जा भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले आरोप लगाएका छन् ।

प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको राउतको आरोप छ ।

आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको भन्दै उनले हिजो देखि नै बुथ कब्जा हुने जानकारी पाएलगत्तै प्रहरी प्रशासनलाई खबर गरेको जनाएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);