नेपाल टेलिकमको टेलिफोन सेवा ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

नेपाल टेलिकमको टेलिफोन सेवा ठप्प

काठमाडौं, ३ माघ । आज केहीबेर नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा दिउँसो १२ बजेदेखि अबरुद्ध भएको हो ।

ल्याण्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन अबरुद्ध भएको हो ।

सेवा अबरुद्ध भएसँगै सेवाग्राहीहरु पनि मर्कामा परेका छन् । यद्यपी टेलिकमले अहिलेसम्म कुनै पनि आधिकारीक जानकारी दिएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);