आज यति एयरलाइन्सका सम्पुर्ण उडान बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आज यति एयरलाइन्सका सम्पुर्ण उडान बन्द

काठमाडौं, २ माघ । यति एयरलाइन्सले आज सम्पुर्ण उडान स्थगित गरेको छ । आइतबार पोखरामा भएको विमान दुर्घटनापछि आजका लागि निर्धारण गरिएका सम्पुर्ण उडानहरु रद्द गरेको हो ।

विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुुहरुको शोकमा उडानहरु रद्द गरेको एयरलाइन्सले जानकारी दिएको छ । उद्धारका उडानहरु भने सुचारु हुने जनाइएको छ ।

सरकारले पनि अत्यावश्यक सेवा बाहेकका नेपालभर शोक विदा दिने घोषणा गर्दै आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);