विमानमा ११ जना विदेशी रहेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

विमानमा ११ जना विदेशी रहेको खुलासा

काठमाडौं । आज बिहान पोखरामा भएको यति एयरलाइन्सको विमानमा सवार यात्रुहरुको पहिचान खुलेको छ । विमानमा चालकदलका सहित ७२ जना सवार मध्ये ११ जना विदेशी रहेको जानकारी प्राप्त भएको छ ।

जसमा ४ जना चालकदलका सदस्य पनि विमानमा सवार थिए । यति एयरलाइन्सको विमान अवतरणको क्रममा सेतीको दोभानमा खसेको थियो ।

अहिलेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको उड्ययन प्राधिरकणका अधिकारीले जनाएका छन् ।

विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य, २ शिशु, ४ बालबालिका र ६६ वयस्क यात्रु रहेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);