विमानमा २ शिशु, ४ बालबालिका र ६६ वयस्क यात्रु उड्दै थिए | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

विमानमा २ शिशु, ४ बालबालिका र ६६ वयस्क यात्रु उड्दै थिए

काठमाडौं । आज बिहान पोखराको सेती खोंचमा विमान दुर्घटना हुँदा अहिलेसम्म ३२ जनाको शव निकालिएको छ ।

४ जना चालकदलसहित ६८ जना यात्रु बोकेर उडेको यति एयरलाइन्सको विमान अवतरणको क्रममा सेतीको दोभानमा खसेकोथियो ।

अहिलेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको उड्ययन प्राधिरकणका अधिकारीले जनाएका छन् ।

विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य, २ शिशु, ४ बालबालिका र ६६ वयस्क यात्रु रहेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);