प्रचण्डलाई भेट्न ओली बालुवाटारमा | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री र ओलीबीच अहिले छलफल जारी छ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेको बताइएको छ ।

आजै सत्ता गठबन्धनको बैठक बस्दै छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);