घनश्याम भुसाललाई नेकपा एसले पठायो स्वागत पत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

घनश्याम भुसाललाई नेकपा एसले पठायो स्वागत पत्र

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले घनश्याम भुसाललाई स्वागत पत्र पठाएको छ । नेकपा एमाले परित्याग गरी गत मंसिर ४ गते भएको निर्वाचनमा स्वतन्त्र लडेका भुसाललाई बुधबार साँझ पार्टीले पत्र पठाएको हो ।

यस अघि भुसालले नेकपा एसमा प्रवेश गर्न वामपन्थी एकताको प्रस्ताव पठाएका थिए । उनले उठाएको प्रस्तावलाई सम्बोधन गर्नेगरी एकीकृत समाजवादीले पत्र पठाएको हो । भुसाल चाँडैनै एकीकृत समाजवादी पार्टी प्रवेश गर्दैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);