घनश्याम भुसाल नेकपा एस प्रवेश गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

घनश्याम भुसाल नेकपा एस प्रवेश गर्दै

काठमाडौं । मंसिर ४ गतेको निर्वाचनमा नेकपा (एमाले) परित्याग गरेर स्वतन्त्र चुनावमा होमिएका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।

केही दिन भित्रै एकीकृत समाजवादीमा प्रवेश गर्न तयारीमा भुसाल रहेका छन् । निकट स्रोतका अनुसार भुसालले महासचिव मागेका छन् ।

उनले आफूसँगै आफ्ना कार्यकर्ताहरु पनि लैजाने पहल गरिरहेका छन् । भुसाल निकट विद्यार्थी संगठनहरु भने उनीसँगै एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);