बाटोमै बेहोस भएका घनश्याम भुसालको उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाटोमै बेहोस भएका घनश्याम भुसालको उपचार हुँदै

काठमाडौं, २० माघ । नेकपा (एकीकृत समाजवादी)पार्टीका नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् ।

आज बिहान आफै गाडी चलाएर कार्यालय जादै गर्दा भुसाल बानेश्वरमा बेहोस भएको स्रोतले जनाएको छ ।

बानेश्वरबाटै भुसाललाई सिभिल अस्पताल लगिएको थियो । अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);