देउवालाई भेट्न धुम्बाराही पुगे प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

देउवालाई भेट्न धुम्बाराही पुगे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् ।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेट्न गएका हुन् ।

दाहालले कांग्रेसलाई विश्वासको मत दिएर सघाउन आग्रह गरेका थिए ।

Leave a Reply