सरकारमा जाने रुचि छैन्, विश्वासको मत बारे भोली निर्णय हुन्छः माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारमा जाने रुचि छैन्, विश्वासको मत बारे भोली निर्णय हुन्छः माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको बताएका छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुलाई संक्षीप्त प्रतिक्रिया दिदै अध्यक्ष नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको बताएका हुन् ।

उनले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा मंगलवार बिहान सचिवालयको बैठकले निर्णय गर्ने बताए ।

नेपालले विचार र सिद्धान्त मिल्नेहरुसँग सहकार्य र एकताको लागि छलफल र संवादलाई खुला राखेको समेत बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);