बुटवलमा एक परिवारमाथि अज्ञात समूहको आक्रमणः बाबुको मृत्यु, दुई छोरा घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बुटवलमा एक परिवारमाथि अज्ञात समूहको आक्रमणः बाबुको मृत्यु, दुई छोरा घाइते

बुटवल । बुटवल उपमहानगरपालिका–१३ बेलबासमा एक परिवारमाथि अज्ञात समूहले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणमा परी नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई छोराहरू दिवस र दिपेश नेपाल घाइते भएका छन् । उनीहरूमाथि कसले आक्रमण गरेको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);