काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सिंहदरबार पुग्नु भएको छ ।
नेपाल बुधबार प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे कुराकानी भएको थियो ।