मन्त्रालय बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मन्त्रालय बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक आज बस्दैछ । बैठकमा मन्त्रालय बाँडफाँट लगायतका महत्वपुर्ण विषयमा छलफल हुने बुझिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइएको हो ।

हालसम्म नेकपा (एमाले)बाट ४, नेकपा (माओवादी केन्द्र)बाट १ र स्वतन्त्र पार्टीबाट एक मन्त्रीले शपथ लिएका छन् ।

नेकपा (एकीकृत समाजवादी), राप्रपालगायतका दलहरुलाई सरकारमा सहभागी गराउने विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।

सरकारमा सहभागी हुन केही दलहरुले विभिन्न शर्त तेस्र्याएका छन् । त्यसबारेमा पनि आज छलफल हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);