मधेश प्रदेशमा स्वतन्त्र कुशहावालाई माओवादीमा स्वागत | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

मधेश प्रदेशमा स्वतन्त्र कुशहावालाई माओवादीमा स्वागत

काठमाडौं । मधेश प्रदेश सभामा सर्लाही क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहालाई अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रमा प्रवेश गराएका छन् ।

बुधबार दाहालले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

मधेश प्रदेशसभामा माओवादीका ९ जना सांसदको संख्या पुगेको छ ।

उनी सर्लाही–३ ‘क’बाट स्वतन्त्र रुपमा प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);