प्रधानमन्त्रीको ट्विटर अकाउन्ट लक्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट लक्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आधिकारीक ट्विटर अकाउण्ट लक्ड भएको छ ।

अकाउण्ट लक भएसँगै प्रधानमन्त्रीको ट्विट हेर्न र कमेन्ट गर्न मिलेको छैन् ।

अकाउण्ट कसले, किन र कसरी लक्ड भयो त्यसबारेमा प्रचण्ड सचिवालयले पनि पत्तो पाएको छैन् ।

सो अकाउण्टमा शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला प्रचण्डकै तस्बिर राखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);