प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचित स्वतन्त्र सांसद (नामसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचित स्वतन्त्र सांसद (नामसहित)

काठमाडौं, १९ मंसिर। यसपटकको निर्वाचनमा स्वतन्त्र शब्द निकै लोकप्रीय भयो। स्वतन्त्र नामले राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा फाइदा लिन सक्यो । तर, वास्तविक रुपमा स्वतन्त्रमा प्रतिनिधि सभातर्फ ५ र प्रदेशसभातर्फ १२ जना निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी मधेश प्रदेशमा ६ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । गण्डकीमा १, लुम्बिनीमा ३, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ११ जना निर्वाचित भएका छन् ।
काँग्रेस त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंह र एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह पनि विजयी भए ।

प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र उम्मेदवार

योगेन्द्र मण्डल, मोरङ १
अमरेशकुमार सिंह, सर्लाही ४
किरणकुमार साह, रौतहट २
प्रभु साह, रौतहट ३
लालवीर चौधरी, बर्दिया २

प्रदेशसभा
मधेश प्रदेश
अनिरुद्धकुमार सिंह
सुरिताकुमारी साह
जवाहरलाल कुशवाहा
केशव राय
शारदा शंकर प्रसाद कलवार
प्रमोदकुमार जयसवाल
गण्डकी प्रदेश
राजीव गुरुङ
लुम्बिनी प्रदेश
सुरुल पुन
दीपेन्द्र कुमार पुन मगर
खड्ग बस्नेत
कर्णाली प्रदेश
देवेन्द्रबहादुर शाही
सुदूरपश्चिम प्रदेश
ताराप्रसाद जोशी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);