स्वतन्त्र सांसद साह एमाले प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्वतन्त्र सांसद साह एमाले प्रवेश

काठमाडौं । रौटहट–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

साहलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्दै प्रवेश गराएका हुन् ।

योसँगै एमालेको प्रतिनिधिसभामा एक सिट बढेको छ ।

साहले ३२ हजार ८४२ मत पाएर निर्वाचित भएका थिए ।

उनी गत २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);