नेपाल समाजवादी पार्टीको बैठक पुस २४ गते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपाल समाजवादी पार्टीको बैठक पुस २४ गते

काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले राजनीतिक समितिको बैठक पुस २४ गते बोलाएको छ ।

पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्ने भएको हो ।

सो पार्टीबाट गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा नेता महिन्द्रराय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);