अमेरिकामा हिमआँधीबाट मृत्यु हुने संख्या ५० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

अमेरिकामा हिमआँधीबाट मृत्यु हुने संख्या ५० पुग्यो

न्युयोर्क । अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

हिमआँधीका कारण टेनेसी ओक्लाहोमा, केन्टकी, कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, मिजौरीलगायतका राज्यमा ५० जनाको मृत्यु भएको हो ।

आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ ।
हिउँको प्रभावक अझै केही दिन रहने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न मौसमविद्हरूले सुझाव दिएका छन् ।

बिजुली नभएपछि कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);