हप्ताको पहिलो दिन सुन ३ सय र चाँदी १० रुपैयाँ ले भाउ बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ९ पुष । आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।

सुन आइतबार तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको अन्तिम दिन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको भाउ आइतबार तोलाको ७ सय ३० रुपैयाँमा पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);