सुनको भाउ तोलामा एकसय रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको भाउ तोलामा एकसय रुपैयाँले बढ्यो

sun

काठमाडौं, १४ पुष । शुक्रबार सुनको भाउ तोलामा एकसय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुशार सुन तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

समग्रमा यो हप्ता सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार ५५ हजार ७ सय रुपैयाँ पुगेको हो ।

चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि हिजोजस्तै तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);