फागुन २८ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठन एकजुट | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

फागुन २८ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठन एकजुट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचनको तयारी सुरु गरेको छ । सोमबार त्रिविले २० विद्यार्थी संगठनसँग चुनावको मितिबारे छलफल गरेको हो ।

सबै विद्यार्थी संगठनहरु फागुन २८ गते चुनाव प्रस्ताव गर्न तयार भएका छन् ।

गत २०६५ देखि यता स्ववियु चुनाव हुन सकेका छैन् । निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेर हदबन्दी लगाएको छ भने मिश्रित निर्वाचन प्रणाली लागुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);