प्रचण्ड प्रधानमन्त्री भएकोमा गृह जिल्लामा खुशीयाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रचण्ड प्रधानमन्त्री भएकोमा गृह जिल्लामा खुशीयाली

काठमाडौं ।   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि गृह जिल्ला चितवनमा खुशीयाली छाएको छ ।

प्रचण्ड प्रधानमन्त्री बन्दा चितवनको विकास निर्माणले फड्को मार्ने अपेक्षाले चितवनवासी खुशी भएका हुन् ।

यसअघि प्रधानमन्त्री प्रचण्ड जनप्रतिनिधि हुँदा २० वर्षमा हुने विकास पाँच वर्षमै भएकाले आउँदो समयमा चितवनमा विकासको लहर आउने चितवन उद्योग संघका पूर्वअध्यक्ष राजु पौडेल बताएका छन् ।

त्यस्तै, एमालेका नेता विजय सुवेदीले चितवनवासीका लागि यो समय महत्वपूर्ण अवसर भएको जानकारी दिएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज साँझ ४ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);