गठबन्धनमा सहभागी भएपछि फस्दै गएको आभास भएको छः सिके राउत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

गठबन्धनमा सहभागी भएपछि फस्दै गएको आभास भएको छः सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धनमा सहभागि भएपछि आफुलाई फस्दै गएको आभास भएको टीप्पणी गरेका छन् ।

आज सत्ता गठबन्धनको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् ।

‘हामी फस्दै गएको आभास भएको छ । त्यहि कुरालाई मैले अभिव्यक्त गरेको हुँ । हाम्रो ध्यान जनताको आशालाई कसरी कायम राख्न सक्छौं भन्ने हो । सकेसम्ममा जनताको आशाप्रति खरो रुपमा उत्रिने सोचेका छौं,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);