कर्णाली प्रदेशसभा सदस्यहरुले आज शपथ लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कर्णाली प्रदेशसभा सदस्यहरुले आज शपथ लिने

काठमाडौं । कर्णाली प्रदेशसभा सदस्यहरुले आज शपथ लिदैछन् । सांसदहरुलाई प्रदेश सभाको ज्येष्ठ सदस्य दैलेखबाट निर्वाचित बिनोदकुुमार शाहले शपथ खुवाउने छन् ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य शाहलाई ११ बजे शपथ गराउने छन् ।

प्रदेशसभा सचिवालयको अनुसार अपरान्ह ३ बजे ज्येष्ठ सांसद शाहले अन्य सांसदलाई शपथ गराउने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);