प्रदेश १ का सांसदले पनि आजै शपथ लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश १ का सांसदले पनि आजै शपथ लिने

काठमाडौं । प्रदेश १ का नवनिर्वाचित सांसदहरुले आज शपथग्रहण गर्दैछन् । सोमबार दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सांसदहरुलाई ज्येष्ठ सांसद गयानन्द गनगाईले शपथ खुवाउनेछन् । त्यसअघि उनलाई १२ बजे प्रदेश प्रमुख पर्शूराम खापुुङले गनगाईलाई शपथ खुवाउने जनाइएको छ ।

गनगाईले आफूले शपत लिएपछि प्रदेश सभाको हलमा अन्य सांसदहरुलाई शपथ खुवाउने कार्यक्रम रहेको छ ।

पाँचजना सांसदले भने आफ्नो मातृभाषामा शपथ लिने भएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);