राप्रपाले बोलायो आकस्मिक बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं १० पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने कि नहुने बारे निर्णय गर्न छलफलमा जुटेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागिताको बारे निर्णय लिन आकस्मिक बैठक बोलाएका हुन् । पार्टीका महामन्त्रीदेखि माथिका पदाधिकारी बैठकमा सहभागी छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले बालकोटमा नयाँ सरकार गठनका विषयमा छलफल गरेका हुन् । अध्यक्ष लिङ्देनले  बालकोट बैठकमा नबसी पार्टीको बैठक बोलाएका हुन् ।
आइतबारै राप्रपा अध्यक्ष लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);