ओली-प्रचण्ड मिल्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ओली-प्रचण्ड मिल्दै

oli prachanada

काठमाडौं, १० पौष । सत्ता गठबन्धन टुट्ने सम्भावना बढेको छ । गठबन्धनको बालुवाटारमा बसेको बैठकमा चर्काचर्की परेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिधै बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले सत्ता बाँडफाँटबारे छलफल बढाएका छन् ।

बालकोटमा सत्ता साझेदारीको नयाँ छलफल बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि बालकोट पुगेका छन् । यसले नयाँ गठबन्धन बन्ने सम्भावना बढेको छ ।

एमाले, माओवादी, रास्वपा र नेकपा एस मिलेमा स्पष्ट बहुमत पुग्छ । नयाँ घटना विकास भएसँगै काँग्रेसको हातबाट राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलगायत मुख्य पदहरु पनि फुत्कने सम्भावना बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);