एमालेले उपाध्यक्ष वामदेव गौतमको पत्नी समानुपातिक सांसद बन्ने पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

काठमाडौं, ८ पुष । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नी पत्नी तुल्सी थापालाई समानुपातिक सांसद बनाउने तयारीमा रहेका छन् ।

 

बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका वामदेवले श्रीमतीलाई सांसद बनउन पार्टीभित्र निकै प्रयास गरीरहेको जानकारी प्रप्त भएको छ । त्यस्तै प्रदेश सांसद शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य समेत सांसद बन्ने भएकी छिन् ।

 

शाक्य र थापा सहित ११ जना महिलालाई जनजातितर्फ सांसद बनाउने तयारीमा एमाले जुटेको छ ।