काठमाडौं, ८ पुस । यसवर्षको क्रिसमस नजिकिएसँगै काठमाडौंमा सपिङ सेन्टर र मलहरु क्रिसमसमय बनेका छन् । आउँदो आइतबार क्रिसमस रहेको छ । तर, क्रिसमस लक्षित गरेर सपिङ सेन्टर र मलहरु सजाइएको छ ।
सपिङ मलमा क्रिसमसको रौनक (फोटो फिचर)
ताजा समाचार
आइतबारको पर्खाइमा रास्वपा
४० मिनेट अघि
माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको सरै
१ घन्टा अघि