बालेनले क्रिसमस रुख सजावट गर्दागर्दै किन हटाउन लगाए ! | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

बालेनले क्रिसमस रुख सजावट गर्दागर्दै किन हटाउन लगाए !

काठमाडौं, २२ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले क्रिसमस रुखहरु हटाउन लगाएका छन् ।

महानगरपालिकाभित्रका सपिङ मललगायतका स्थानहरुमा सजावटका रुपमा राखिएका क्रिसमस रुखहरु नगर प्रहरी लगाएर हटाउन लगाएका हुन् ।

बालेनले प्लाष्टिकका क्रिसमस रुख सजावट गर्दै गर्दा नगर प्रहरीले हटाउन लगाएको भिडियो समेत सार्वजनिक गरेका छन् ।

उनले प्लाष्टिकका फुल, माला तथा सजावटका सामानहरु किनबेच नगर्न समेत भनेका छन् । त्यस्ता सामान विक्रिवितरण गरेको पाइएमा जफत गरिने प्रष्ट पारेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);