देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवासमा जारी भेटवार्तामा सरकार निर्माणबारे छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। छलफलमा माओवादीबाट प्रचण्ड मात्रै सहभागी रहेका छन् ।

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शक्ति बाँडफाँडका विषय टुंग्याउन छलफलमा जुटेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);