चीनमा कोरोना ह्वात्तै बढ्न थाल्यो, भारतले विमानस्थलमा कडाइ गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चीनमा कोरोना ह्वात्तै बढ्न थाल्यो, भारतले विमानस्थलमा कडाइ गर्दै

एजेन्सी । चीनमा कोरोना संक्रमण बढ्दै जादा सन् २०२० को सम्झना दिलाइरहेको छ । अस्पतालका सबै बेड भरिएका छन् । मेडिकल स्टोरमा औषधि सकिँदै गएको छ । विरामीहरु उपचारका लागि डाक्टरको अगाडि शरण परिरहेका छन् । चीनको यो अवस्था देखेर भारत सरकार पनि सचेत भएको छ ।

भारतको केन्द्रीय सरकारले सम्बन्धित सबैलाई सतर्क रहन र सतर्कता बढाउन आग्रह गरेको छ । स्रोतका अनुसार विमानस्थलमा विदेशी यात्रुको  नमूना परीक्षण पनि सुरु गरिएको छ ।

सैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार अधिकारी र मन्त्रीहरूको आपतकालीन बैठक बोलाएका छन्। यूपी सरकारले विदेशबाट आउने यात्रुहरूको स्क्रिनिङ गर्न आदेश दिएको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);