गठबन्धन सरकारले जनताको हितमा काम गर्न सकेन: सांसद गौतम (भिडियोअन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

गठबन्धन सरकारले जनताको हितमा काम गर्न सकेन: सांसद गौतम (भिडियोअन्तर्वार्ता)

माउन्टेन टेलिभिजन अचडि , काठमाडौँ पौष ०१ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता संजय गौतमले गठबन्धन सरकार सुशासन कायम असफल भएको बताउनु भएको छ।

माउण्टेन टेलिभिजनको माउण्टेन संवाद कार्यक्रममा सांसद गौतमले नारा लोकतन्त्रको रक्षा, संविधनालाई ट्रकमा ल्याउने, सुशासन कायम गर्ने भनिए पनि विगत डेढ बर्षमा सरकार त्यो बाटो हिड्न नसकेको बताउनु भएको हो । सत्ता गठबन्धनका नेताहरुले आफ्नो बचाउका लागि सफल भने पनि वास्तमा विगत केपी शर्मा आली नेतृत्वको सरकार र अहिलेको सरकारको कार्यशैली फरक नभएको तर्क गर्नु भएको छ।

त्यसैगरी निर्वाचनमा दलहरुलाई मत कम दिएर जनताले पार्टीहरुलाई सच्चिने अवसर दिएकाले अब नेताहरुलाई गल्ति गर्ने छुट नभएको बताउनु भएको छ। अब राजनीतिक दलहरु सरकार निर्माण गर्ने विषयमा मात्रकेन्द्रित नरहेर देशमा सुशासन कायम गरेर आर्थिक क्रान्ति ल्याउने विषयमा अघि बढ्नु सक्नु पर्ने तर्क गर्नु भएको छ। यदि त्यसो हुन सकेन भने दलहरु अस्तित्व रहला नरहला भन्ने कुरा ठूला भइ प्रणाली धरापमा पर्ने खतरा भएको दाबि गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);