गृहमन्त्री रविले भ्रष्ट्रचारीहरुलाई तह लाउन सक्छन् त ( भिडियो अन्तरर्वाता ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

गृहमन्त्री रविले भ्रष्ट्रचारीहरुलाई तह लाउन सक्छन् त ( भिडियो अन्तरर्वाता )

माउण्टेन टिभी एचडि \ काठमाडौँ, पौष १२ ।  नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले उप–प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टचारीहरुलाई तह लाउन सक्नु पर्ने बताउनु भएको छ।

नेता दुलालले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका गृहमन्त्री लामिछानेले लामो समय देखि भ्रष्ट्रचारीहरुलाई पाखा लगाउने विषयको स्मरण गराउँदै अब त्यो अवसर उहाँलाई मिलेको प्रष्ट पार्नु भएको हो । माउण्टेन टेलिभिजनको प्रसारित कार्यक्रम माउण्टेन संवादमा नेता दुलाल यस्तो बताउनु भएको हो । ”थप्दै नेता दुलालले कुनै पनि प्रभावमा नपरि देशमा सुशासन कायम गर्न उप–प्रधानमन्त्री लामिछानेले जो कोही पनि कानुनी कठघरमा ल्याउन सक्नु पर्ने बताउनु भएको छ । त्यो कार्यमा सरकारको कुनै खालको अवरोध नभई पूर्ण साथ सहयोग रहने समेत प्रष्ट पार्नु भएको छ”।

श्रीत सरकार मण्डलले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई असहजताले घेर्ने देखिँदै, यस्तो खालको सरकार मन्त्रीपरिषधले देशलाई निकास दिन सक्छ ?, माओवादी नेतृत्व सरकारका चुनौती र भावि योजनामा केन्द्रित रहेर माओवादी नेता युवराज दुलालसँग गरिएको संवाद ।

Leave a Reply