सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको निधन | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको निधन

death

काठमाडौं, १ पुस । काठमाडौंमा आज बसको ठक्करबाट पैदलयात्रीको मुत्यु भएको छ ।

सिनामंगलमा बा ५ ५६२२ नम्बरको बसको ठक्करबाट रामकृष्ण रञ्जितकारको मृत्युभएको प्हरीले जनाएको छ ।

सिनामंगलस्थित कार्गो गेट अगाडी गाडीको ठक्करबाट गम्भिर घाइते भएका ४२ वर्षीय रञ्जितकारको उपचारको क्रममा केएमसी अस्पतालमा आज मृत्यु भएको हो ।

Leave a Reply