सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०७९, आइतबार

सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु 

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा गएराती बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ ।  काँकरभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गएराती १ बजे पैदल हिडिरहेकी महिलालाई ठक्कर दिएको थियो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply