सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा गएराती बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ । काँकरभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गएराती १ बजे पैदल हिडिरहेकी महिलालाई ठक्कर दिएको थियो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
ताजा समाचार
नौलेक फाउण्डेशनद्धारा दुई शिक्षकको बिदाई
१३ मिनेट अघि
आज पहाडी र हिमाली भेगमा हिमपात हुने
१९ मिनेट अघि
यी हुन् नेपालसहित विश्वका १० विनाशकारी भूकम्प
२७ मिनेट अघि
परवेज मुशर्रफको आज कराँचीमा दाहसंस्कार गरिने
५४ मिनेट अघि
बढ्यो पेट्रोल डिजेलको मुल्य
१ घन्टा अघि