स्त्रीरोग तथा प्रसुति विशेषज्ञ समाजको अध्यक्षमा डा.पाण्डे | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

स्त्रीरोग तथा प्रसुति विशेषज्ञ समाजको अध्यक्षमा डा.पाण्डे

doctor

काठमाडौं, १ पुस । नेपाल स्त्रीरोग तथा प्रसुति विशेषज्ञ समाज (नेसोग)को अध्यक्षमा डा सरोजा पाण्डे चयन भएकी छिन् । नेसोगको हिजो बसेको बैठकले वरिष्ठ उपाध्यक्षमा डा पदम पन्तसहित १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को पटकको सभापति हुनेछन् । यसैगरी, उपाध्यक्षमा डा यम प्रसाद निर्वाचित भएका छन् ।

महासचिवमा डा सपना वैद्य, सहसचिवमा डा स्मृती मास्के, सचिवमा डा जितेन्द्र परियार, सहसचिवमा डा आस्था श्रेष्ठ, कोषाध्यक्षमा डा देवी चयन भएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);