युवकको हत्याको आरोपमा टिप्परधनीसहित ५ जनाविरुद्ध ज्यान मुद्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

युवकको हत्याको आरोपमा टिप्परधनीसहित ५ जनाविरुद्ध ज्यान मुद्दा

काठमाडौं, १ पुस । काठमाडौंको तारकेश्वरस्थित तीनपिप्लेमा टिप्परको ठक्करबाट मृत्युु भएका सविन फुँयालको परिवारले हत्या आरोपमा किटानी जाहेरी दिएको छ । टिप्परधनी सहित पाँचजनाविरुद्ध ज्यान मुुद्दा दर्ता भएको हो ।

बा ५ ख ६७७९ नम्बरको टिप्परको ठक्करबाट घाइते भएका सविनको मंसिर २५ गते राति मृत्यु भएको थियो ।

चालक, टिप्पर धनी र बालुवा डिपाको कामदार मिलेर हत्या गरेको फुँयालको परिवारले आरोप लगाएको छ । हत्याको आरोपमा टिप्पर धनी बिमल बलामी र चालक शिव बलामी पक्राउ परेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);