जापानले आज रामचन्द्र पौडेललाई विभुुषण प्रदान गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जापानले आज रामचन्द्र पौडेललाई विभुुषण प्रदान गर्ने

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले विभुषण प्रदान गर्ने भएको छ ।

जापानले ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन विभुषणबाट पौडेललाई सम्मान गर्ने भएको हो ।

पौेडेललाई आज अपरान्ह ३ बजे विभुषणबाट उच्च सम्मान गर्ने कार्यक्रम रहेको छ ।

जापानले यो सम्मान वर्षमा दुईपटक प्रदान गर्दै आएको छ ।

पौडेल नेपाल जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);