राष्ट्रपतिसमक्ष आयोगले बुुझायो प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रपतिसमक्ष आयोगले बुुझायो प्रतिवेदन

काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका हुन् । प्रतिनिधि सभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको प्रदेश प्रमुख समक्ष बुुझाउने प्रावधान छ।

संघमा २ सय ७५ र प्रदेशमा ५ सय ५० गरी ८ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । आयोगले प्रदेशसभाको प्रतिवेदन भने पुुस २ भित्र प्रमुखहरुलाई बुुझाउने योजना बनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);