नयाँ सरकार गठनका लागि यस्तो छ अंकगणित ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नयाँ सरकार गठनका लागि यस्तो छ अंकगणित ( भिडियो रिपोर्ट )

काठमाडौं २४ मंसिर, \ माउन्टेन टेलिभिजन् एचडी। नर्वाचनको मत गणना सकिए सँगै नयाँ सरकार गठनको दौडधुप तिब्र भएको छ। खासगरी प्रमुख राजनीतिक दलहरु आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी हिसाव–कितावमा जुटेका छन् । आपसी भेटघाट, छलफल र वार्ता बढेका छन् ।

संसदमा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व भएको छ भने पाँचजना स्वतन्त्र सांसदहरुले पनि चुनाव जितेका छन् । यसरी हेर्दा नयाँ सरकार बनाउन चुनौतीे छ तर गणितीय संभावना प्रशस्तै छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);