गोपालमानलाई ‘धक्का’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

गोपालमानलाई ‘धक्का’

काठमाडौं, २४ मंसिर । गोपालमान श्रेष्ठ, नेपाली कांग्रेसका ‘भेट्रान’ नेता । पटकपटक स्याङ्जाबाट चुनाव लडेका उनी यसपटक समानुुपातिकको बन्दसूूचीमा बसे ।

धेरैलाई लागेको थियो, जनजातीतर्फ एक नम्बरमा नाम परेकाले उनी सांसद बन्नेछन् । तर, समानुुमापतिकमा ३२ सिट जितेको कांग्रेसले २९ सिट महिलाको भागमा पर्दा ३ सिट मात्र पुरुषको भागमा पर्दा गोपालमान छुुटे ।

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् गोपालमान । देउवाले कांग्रेस विभाजन गर्दा साथ दिने मध्यका उनै थिए । जनआन्दोलनमा कांग्रेस प्रजातान्त्रीकको सभापतिको रुपमा सडकमा ओर्लन्थे । तर, उनै गोपालमानले यसपटक धक्का खाए ।

गोपालमानले यो धक्काको जवाफ कसरी दिनेछन् ? यसलाई चाँसोको रुपमा हेरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);