कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय  केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो । 

केन्द्रीय कार्यसम्पादन समितिमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ,  गगन थापा, विश्वप्रकाश शर्मा, फर्मुलाह मन्सुर , उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय (डिना) ,  भिष्मराज आंङ्दम्बे, जीवन परियार, रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, बिमलेन्द्र निधी, विजय गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुनरनसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खांण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, पद्मनारायण चौधरी,  उमा रेग्मी, सुजता कोइराला, आनन्द ढुंगाना र जीवनबहादुर शाही सदस्यमा सेमेटिएका छन् ।

Leave a Reply