पूर्वरथी बलदेवराज महतको शंकास्पद मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

पूर्वरथी बलदेवराज महतको शंकास्पद मृत्यु

काठमाडौं, २४ मंसिर । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला परेका छन् ।

महत शनिबार बिहान बुढानीलकण्ठ ९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवास झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

६२ वर्षका महतले ५ वर्षअघि नेपाली सेनाबाट अवकास पाएका हुन् । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । पोस्टमार्टम सकेर परिवारले महतको शव दाहसंस्कारका लागि बुझेका छन् ।

घटनाको रहस्य भने अझै खुलेको छैन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);