कतार विश्वकपमा शुक्रबारबाट क्वाटरफाइनलका खेल हुँदै, को–को भिड्दैछन् ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कतार विश्वकपमा शुक्रबारबाट क्वाटरफाइनलका खेल हुँदै, को–को भिड्दैछन् ?

काठमाडौं, २२ मंसिर । कतार विश्वकप २०२२ मा शुक्रबारबाट क्वाटरफाइनलमा खेलहरु सुरु हुँदैछन् ।

क्वाटरफाइनल खेल अन्तरगत शुक्रबार एक मात्र खेल हुँदैछ । शुक्रबार हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दैछन् ।

खेल नेपाली समय अनुसार ८ः४५ बजे सुरु हुने छ । यसअघिका इतिहास हेर्दा क्रोएसिया ब्राजिल भन्दा निकै बलियो देखिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);