कञ्चनपुरमा ब्राउन सुगरसहित तीनजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

कञ्चनपुरमा ब्राउन सुगरसहित तीनजना पक्राउ

काठमाडौं। कञ्चनपुरमा अवैध लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका- ११ भुजेलास्थित महाकाली नदी किनारबाट झन्डै १४ मिलिग्राम ब्राउनसुगरसहित तीनजना पक्राउ परेका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको टोलीले उनीहरूलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको हाे। यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

Leave a Reply

ताजा समाचार